प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रिकेट टोली आज स्वदेश फर्किदै

728
shares

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज शुक्रबार बेलुका स्वदेश फर्कन लागेको हो । नेपाली टोली बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाइएको छ ।

विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो । सेमिफाइनलमा यूएई सँग पराजित भएपछि नेपाल यसै वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports