प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री र माधव नेपाल बीच भेटवार्ता

598
shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता सकिएको छ । धनगढी बाट आएर सोझै बालुवाटार पुग्नुभएका नेपालले पछिल्लो राजनीतिक परिस्थिति र संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन बारे छलफल गर्नुभएको हो ।

भेटको लागि अध्यक्ष नेपाल त्यहाँ पुग्नुभएको हो । पार्टी कामको सिलसिलामा धनगढी पुग्नुभएको उहाँ विमानस्थल बाट सोझै बालुवाटार जानुभएको हो । नेपालले प्रधानमन्त्रीलाई एमसीसी जस्ताको तस्तै हतारमा पारित गर्ने तिर नजान सल्लाह दिनुभएको स्रोतले बताएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports