विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज रूस र युक्रेन बीच वाताॅ हुने

702
shares

रुस र युक्रेनका प्रतिनिधिहरू बीच सोमवार वार्ता हुने एक स्रोतलाई उद्धृत गर्दै रुसको सरकारी समाचार संस्था तासले खबर दिएको छ ।

‘वार्ता सरेको हैन । बैठक बिहान बस्नेछ । युक्रेनी प्रतिनिधिमण्डलको बन्दोबस्तीले ढिलाइ भएको हो,’ स्रोतले बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निजी सचिव भ्लादिमिर मेदिन्स्कीले रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

युक्रेनले बेलारुसको गोमेलमा वार्ता गर्न सहमति जनाएको उनले बताए । त्यसपछि रुसी प्रतिनिधिमण्डल मिन्स्क बाट गोमेल तर्फ गएका छन् ।

वार्ता ठ्याक्कै कहाँ हुँदैछ भनी खुलाइएको छैन ।

एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports