तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बोटलर्स नेपाल विरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर

468
shares

बोटलर्स नेपाल विरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए।

बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधा भन्दा बढी स्वामित्व एउटा कम्पनी बाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभकर छलेको आरोप छ । बोटलर्स नेपाल सहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports