तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवौं राष्ट्रिय खेलकुद आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु

507
shares

दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु नवौं राष्ट्रिय खेलकुद गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आगामी जेठमा प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।मन्त्री गहतराजले थपे, ‘बैशाखमा स्थानीय निर्वाचन पनि भएकाले आचारसंहिता लागू भएपछि प्रतियोगिता सन्चालन गर्न सम्भव हुँदैन । त्यसकारण जेठको १५ गते वजेट आउनुअघि नै नवौं खेलकुद सम्पन्न गर्ने गरी सल्लाह भइरहेको छ ।’ मन्त्रालयले आठौं राष्ट्रिय खेलकुदमा समावेश भएको ३५ खेलको संख्य नघट्ने गरी यसवर्ष खेल संख्या निर्धारण गर्ने बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports