प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप ५८ जनामा कोरोना सङ्क्रमण

676
shares

देशभर थप ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधि बाट ५० तथा एन्टिजेन विधि बाट ८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४८ जना सङ्क्रमणमु क्त भएका छन् । नेपालमा कूल सङ्क्रमित मध्ये ९ लाख ६१ हजार २१८ जना सङ्क्रमण मुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८१९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा थप ९२ हजार ४८ जनाले खोप पनि लगाएका छन् । कोरोना सङ्क्रमण बाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । हालसम्म ११ हजार ९५० जनाको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports