२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संञ्चारिका समूहको ८ औ महाधिवेशन सुरु, अध्यक्षमा कस्ले मार्ला बाजी

923
shares

काठमाडौं । सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको छ । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबार बाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गर्नुभएको हो ।


उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारीलगायतको दाबेदारी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports