२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप १३ जना कोरोना सङ्क्रमित थपिए

767
shares

काठमाडौं । देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधि बाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । हाल सम्म नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports