विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा बाट दमक नगरपालिकाको मेयरमा थापाको उम्मेदवारी पक्का

663
shares

काठमाडाैं । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो भने त्यहाँ थापाको राम्रो प्रभाव रहेको छ । शनिबार पार्टीको दमकमा आयोजित आमसभामा थापाको उम्मेदवारी घोषणा भएको हो ।


राप्रपाको प्रदेश नम्बर-१ को अध्यक्ष समेत रहेका उनी दमकका लोकप्रिय सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी रहेको मानिन्छ छ । आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना समेत दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports