प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप १४ जनामा कोरोना संक्रमण

611
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा गरिएको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । ८७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा भने कसैलाई पनि संक्रमण देखिएन ।

पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हाल देश भर ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports