kumari
stcnepal

आज थपिए १२ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार ४८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ३६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७५ छ ।

आज ६ हजार ७५८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

 

 

 

footer