२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

780
shares

काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से १ अंकले बढेको छ । हिजो आइतबार नेप्से दोहोरो अंकले घटेर नेप्से बन्द भएको थियो ।

आज यो सेसनमा ५ लाख ५६ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । ९ कम्पनीहरुको शेयर किनबेच भएकोमा ७ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ ।

अरुण भ्याली जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर खरिद बिक्री हुँदा ३ कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीले बढेको छ ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports