नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थमन्त्रीको गुण्डागर्दी

403
shares

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निलम्बनमा पारिदिए । अदालतले निर्णय उल्ट्याइदियो । यति भइसक्दा पनि अर्थमन्त्रीले राजीनामा दिएनन् । अर्थतन्त्र ध्वस्त भइसक्दा पनि अर्थतन्त्र नबुझेका हुल्लडबाज अर्थमन्त्री बोकेर शेरबहादुर देउवा सरकार चलाइरहेका छन् ।
यस्ता अर्थमन्त्रीले राजीनामा दिनुपर्ने हो । नदिए प्रधानमन्त्रीले हटाइदिनुपर्ने हो । सत्ताबाट यति ठूलो अपराध भइसकेको अदालतबाटै पुष्टि भइसकेपछि पनि सत्ता सच्चिन चाहँदैन भने सत्ता अराजक तरिकाले अगाडि बढ्न चाहेको अर्थ लागिसकेको छ ।
नेकपा माओवादी र गठबन्धन सरकारमा नैतिक बन्धन भनेको कुन चराको नाम हो थाहै रहेनछ ।
गभर्नरको पक्षमा सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गरेका थिए, सरकारको निर्णयलाई बदनीयतपूर्वक जिकीर गरेका थिए । यही जिकीरको जीत भयो । गभर्नरले भने– अदालतले न्याय दियो । ५ पल्ट प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा ७ पल्ट प्रधानमन्त्री हुन्छु भनेर हिडेका छन् । तिनले के सिकेछन् खोई कुन्नि ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports