linktrix Long Ad
Salt Trading Long Ad

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

715
shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवार बारे निर्णय गर्ने छ । यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठक बाट हुने रिजालको भनाइ छ।एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्र बाट तय गर्न लागेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports