विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वासिङ्टनमा गोली चल्दा ३ जना घाइते

611
shares

वासिङ्टन ।अमेरिकाको वासिङ्टन नजिकै रहेको क्षेत्रमा शुक्रबार एक व्यक्तिले स्वचालित हतियार बाट गोली चलाउँदा तीन जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार गोलीबारी वासिङ्टन नजिकैको एभिन्यू-भ्यान नेसमा भएको थियो। घटनापछि उक्त क्षेत्रमा लकडाउनको अवस्था छ र प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

सहायक प्रहरी प्रमुख स्टुअर्ट एमरम्यानले तीन जनालाई अस्पताल लगिएको बताए । तीमध्ये दुई वयस्क छन्, जसको अवस्था गम्भीर तर स्थिर छ, र एक बालिका छिन्, जसलाई सामान्य चोट लागेको छ। इमरम्यानले प्रहरीले यस क्षेत्रका सबै भवनहरूमा संदिग्धको खोजी गरिरहेको जानकारी दिएका छन्। गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।एजेन्सी

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports