विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दमक नगरपालिकामा गाई जात्रा रमाईलो

598
shares

दमक। झापाको दमकमा सत्ता गठबन्धन र राप्रपा बिच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । लामो रस्साकस्सि पछि गठबन्धनमा रहेका दलहरु र राप्रपा बिच आन्तरिक सहमति भएको बुझिएको छ । तर सहमतिलाई दलहरुले अहिले सम्म सार्वजनिक भने गरेका छैनन ।

दलहरु बिच भएको छलफलमा राप्रपालाई मेयर सहित २ वटा वडा , माओवादीलाई उपमेयर सहित २ वडा र कांग्रेसलाइ ६ वटा वडा तथा जसपा , नेकपा एस लगायतका दलहरुलाई केही वडाहरुमा सदस्य तथा कार्यपालिकामा मनोनयन गरेर संगै लैजाने सहमति तीन दल बीचमा जुटेको बताइएको छ । श्रोतका अनुसार कांग्रेस , माओवादी र राप्रपा बिच आज राती यस्तो सहमति भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचीव कृष्ण हुमागाइले , प्रतिगमनलाई परास्त गर्नका लागी एमाले अध्यक्ष केपि ओलिको गृहनगरमा दमकमा राप्रपा सहितको गठबंधन बन्न लागेको बताए । हुमागाइले भने, प्रतिगमनलाई परास्त गर्नका लागि दमकमा साथीहरूले छलफल गरिरहनु भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports