तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक प्रिओपन सेसनमा ६ अंकले बढ्यो

481
shares

काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक प्रिओपन सेसनमा ६ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २३३१ विन्दुमा पुगेको छ ।

यो सेसनमा २३ कम्पनीको २७ पटक शेयर किनबेच हुँदा ८ लाख ५० लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

माछापुच्छ्र्रे बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा धेरै कारोबार हुँनेमा बैंक नै अग्रस्थानमा रहेका छन । शेयर बजार निरन्तर ओरालो लागे सँगै लगानीकर्ता समेत हतासमा देखिएका छन ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports