२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले बाट निर्वाचित ललितपुर वडा नं. १८ का अध्यक्ष खड्का माओवादी केन्द्रमा प्रवेश

806
shares

काठमाडौं । नेकपा एमाले बाट निर्वाचित ललितपुर महानगरपालिकाको वडा नं. १८ वडाध्यक्ष पुरूषोतम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

२०७४ सालमा वडाध्यक्ष निर्वाचित खड्कालाई सोमबार खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

ललितपुरमा माओवादी केन्द्रले उपमेयर पाएको छ। गठबन्धन बीच महानगरको वडाहरुको बाँडफाँट हुन बाँकी छ । त्यहाँ कुरा नमिले माओवादी केन्द्रले स्वच्छ प्रतिस्पर्धा गर्ने जनाएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports