विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुटवलमा सुनचाँदी पसल बाट पाँच करोड मूल्य बराबरको सुन र नगद चोरी

598
shares

बुटवल ।बुटवल बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्य बराबरको ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । आज पत्रकार सम्मेलन गर्दै उक्त पसल बाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले बताएका छन् ।

घटना बारे सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ | सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिले सम्मकै ठूलो भएको बताएका छन् । पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरूको गुनासो रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports