नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलिय गठबन्धन बाहेकका दलहरू सँग गरिएका तालमेल खारेज गर्ने पाँच दलिय गठबन्धनको निर्णय

559
shares

काठमाडौं ।सत्ता गठबन्धनले स्थानीयस्तरमा एमाले सँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दल सँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो ।

यसअघि गठबन्धनमा भएको निर्णय विपरीत विभिन्न स्थानीय तहमा एमाले सँग काँग्रेस, माओवादी लगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।  गठबन्धनको बैठक पछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धन भित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दल सँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports