२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशमा सरकार गठनको लागि दिएको समय सकियो, सरकार गठनको लागि दल सक्रिय

78
shares

जनकपुरधाम । मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्न प्रदेश प्रमुख समयावधि सकिएको छ । तर, दलहरूबीच अहिलेसम्म समीकरण भएर सरकारको लागि दाबी पेश भएको छैन ।

एमाले सहितसँग सरकारको नेतृत्व गर्ने पक्षमा जसपा अनिच्छुक छन् । अन्तिम अवस्थामा भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू भने प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव आफ्नो नेतृत्वमा सरकार गठनका लागि कसरत गरिरहेका छन् । तर कांग्रेस भने मानिसकेको छैन ।

उता जसपा नेपालले समेत अग्रगामी मोर्चाको हिसाबले जनमतलाई ल्याएर र कांग्रेसलाई समेत मिलाएर सरकार बनाउने दाउमा छन् ।काङ्ग्रेस संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईप्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports