सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना राष्ट्रिय खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडे

546
shares

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् ।

प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् । मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए र। तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ ।

होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports