प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार को निर्णय संगै शेयर बजार शुक्रबार पनि खोल्ने तयारी

624
shares

काठमाडौं – आयातमा दबाब परेपछि सरकारले आउँदो जेठ १ गते देखि हप्ता २ दिन बिदा दिने तयारी गरेको छ । सरकारले परीक्षणको रुपमा यो नियम लागू गर्न लागेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन । “हाललाई परिक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९.३० बजे साझ ५.३० बजे सम्म कार्यालय समय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने” कार्कीले निर्णयहरु सार्वजनिक गर्ने क्रममा भनेका छन् ।

सरकारको निर्णयले शेयर बजारमा असर पर्ने देखिएको छ । यो सँगै नेप्सेले शुक्रबार पनि बजार खोल्ने तयारी गरेको छ । लगानीकर्ताको अधिकारलाई मध्यनजर गर्दै शुक्रबार पनि बजार खोल्ने तयारीमा नेप्से जुटेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports