नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र उम्मेदवारहरूका चुनावी चिन्ह पुतली हुदै भ्यागुतो देखि बाख्राको टाउको सम्म

520
shares

काठमाडौँ ।३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले शनिबार चिन्ह वितरण गरिरहेको छ। उम्मेदवारहरूलाई साँझ ५ बजे सम्म चुनाव चिन्ह दिइसक्ने आयोगको तयारी छ। राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलहरूले आफ्नै चुनाव चिन्ह पाएका छन्।

यसपालि आयोगले राष्ट्रिय मान्यता नपाएका दलहरूलाई पनि चिन्ह दिन लागेको हो। स्वतन्त्र उम्मेदवारहरूको लागि अनुसूची ९२७ मा ४० वटा चुनाव चिन्हहरू राखिएका छन्। ती मध्ये नै एक उनीहरूको चिन्ह हुने आयोगले जनाएको छ।

जसमा पुतली, ब्याडमिन्टन कर्क, खरायो, भुइँकटहर, हाँस, आँप, गुलाबको फूल, जेब्रा, लौरो, खानेपानीको धारा, कैंची, मुढा, जेब्रा, लालटिन, सेफ्टी पिन, प्रेसर कुकर, चिल, काग, चुलेसी, भ्यागुता, खसीको टाउको, लगायत छन्।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports