२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुपाल्चोक माओवादीका वाईसिएल जिल्ला इञ्चार्ज सहित ठुलो संख्या एमालेमा प्रवेश

845
shares

सिन्धुपाल्चोक। सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्र भित्र विद्रोह भएको छ । पार्टी नेतृत्वले परिवाद लादेको भन्दै माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलो सिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित भएका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गरेका छन् । उनीहरुले माओवादी परिवारको कोटरीमा पुगेको र कम्युनिष्ट विरोधी भएको भन्दै एमाले प्रवेश गरेको बताए ।

 

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports