२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कसैकी छोरी र कसैकी श्रीमती जिताउन दास बन्न सकिदैन : पौडेल

910
shares

काठमाडौँ ।चितवन भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छोरीलाई चुनाव जिताउनका लागि आफू प्रचण्डको दास नभएको टिप्पणी गरेका छन् ।

शनिबार भरतपुरमा चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले छोरीलाई नजिताए देश संकटमा पर्छ भनेर नधम्क्याउन समेत प्रचण्डलाई चेतावनी दिएका छन् ।

उनले देशको मायाले गठबन्धन नबनेको दावी गर्दै नेताहरूको पेट भर्नका लागि भरतपुरबासी दास बन्न नसक्ने बताए । ‘चितवन भरतपुरको समृद्धिको लागि गठबन्धन बनेको हो र आर्थिक तथा भौतिक पूर्वाधार विकासका लागि गठबन्धन बनेको हो ?’, उनले प्रश्न गर्दै भने, ‘कसैको छोरी र श्रीमती जिताउनका लागि दास बन्न सकिदैन । प्रचण्डको धम्कीपूर्ण भाषाले कोही डराउने वाला छैन् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports