२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से ४ अंक भन्दा धेरैले बढ्यो

845
shares

काठमाडौ – साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । यो साता पुरै कारोबार दिन नेप्से बढेको हो ।

आजको वृद्धि सँगै समग्र बजार २३७३ बिन्दुमा पुगेको छ । ३५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र घटेको छ त्यस्तै १ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज ३४ लाख माथिको शेयर किनबेच भएको छ ।

राधी जलविद्युत कम्पनीको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा आधा दर्जन बढी कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports