विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालिका बलात्कार अभियोगमा पक्राउ मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

780
shares

काठमाडौं ।सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसार र बालबालिका विरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports