प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने

676
shares

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गरेको छ ।आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

आधिकारिक व्यक्ती र कम्पनी मार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्ने उनले बताए । आगामी वर्ष यो व्यवस्था महानगर र उपमहानगरमा लागू हुने छ र त्यसपछि अन्यत्र लागू हुने बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports