नेदरल्याण्डको बेल्जियम माथि ४-१ को शानदार जीत
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:०४
shares

काठमाडौं। नेदरल्याण्डले बेल्जियम माथि ४-१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे ।





































