प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारद्दारा भ्रष्टाचार गरेको भन्दै एनजिओकर्मी बिरूध्द अदालतमा मुद्दा दायर

741
shares

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक एनजीओका अध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादव विरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

रौतहट जिल्लामा रहेको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवले महिला जनचेतना कार्यक्रमको सञ्चालन गर्ने भनी रौतहटको गढिमाई नगरपालिका सँग सम्झौता गरी रकम लिएकामा कार्यक्रम नै नगरी नक्कली बिल भरपाई तयार पारी १ लाख ७२ हजार २४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यादवले सम्झौता र कार्यादेश अनुसारको काम नगरेको र जनचेतना कार्यक्रमका नाममा नक्कली बिल भरपाई बनाएर पेस गरेको अख्तियारले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports