विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विशेष कारणवश राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

1.25K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले असार ७, ८ र ९ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

काठमाडौंमा हुने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकको अर्को मिति भने राप्रपाले तोकेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports