प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाकाको फेरि तीनकुनेको जग्गा विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना

650
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले फेरि तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकार सँग समन्वय गरी कार्य गर्ने घोषणा गरेका छन् ।

पछिल्ला दुई आर्थिक वर्षका बजेटमा महानगरले पार्क बनाउने काम अघि बढाउने गरी योजना नल्याएका पनि होइन । तर, ४७ वर्ष देखि खाली बनेको तीनकुनेको मैदान अलपत्र र अस्तव्यस्त छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports