विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गभर्नरको मुद्दाको सुनुवाइ स्थगित

689
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारको भविष्यको फैसला आज नहुने भएको छ । सर्वोच्च अदालतले अन्तिम फैसलाको लागि असार ७ का लागि पेशी तोकेको थियो तर मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चले वैशाख १६ गते गभर्नरलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । आदेशमा पत्यर्थीको लिखित जवाफ परेको १ महिना भित्र पेशी तोक्न भनिएको थियो ।

सोही आदेश अनुसार सर्वोच्चले साप्ताहित पेशी चढाएको थियो । सर्वोच्चले बैशाख ६ गते अन्तरकालीन अन्तरिम आदेश दिँदै गभर्नरलाई पदमुक्त गरी छानबिन गर्ने मन्त्रिपरिषद्को २०७८ चैत २४ को निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports