प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढल्यो

533
shares

काठमाडौं ।बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ ।प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् ।

संसदमा रहेका २४० जना सांसद मध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल ११६ मत खस्यो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports