२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर १,८४८ दशमलव २८ को विन्दुमा कायम

884
shares

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर १,८४८ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ३१ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १९४ रुपैयाँ कायम भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports