२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालका लागि भारतका राजदूत आईपुगे नेपाल

897
shares

काठमाडौँ। नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीनकुमार श्रीवास्तव आज दिउँसो काठमाडौं आइपुगेका छन् ।

उनी आफ्नो पदको ओहोदाको प्रमाणपत्र बुझाउन आज आएका हुन् । श्रीवास्तव यसअघिका विनयमोहन क्वात्रा विदेश मन्त्रालयको सचिवमा बढुवा भएपछि रिक्त भएको राजदूत पदमा नियुक्त भएका हुन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports