२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोसपा र लोकदल बीच आज एकीकरण हुदै

884
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दल बीच एकीकरण हुने भएको छ।आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ।


लोसपाका सचिव रञ्जित झाका अनुसार लोसपा र लोक दल बीच एकीकरण हुन लागेको हो।कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपा सँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports