२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको खोल्ने

858
shares

काठमाडौं ।नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने भएका छन् । गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।

शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका उनले चन्द्रागिरीमा आयोजना गरेको केन्द्रीय समिति बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तह सम्म पार्टी संरचना निर्माणको थालनी गरेको छ ।

धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी भए पनि थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको एक नेताले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports