प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरे

507
shares

काठमाडौं ।नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् । अध्यक्ष गणेश तिमिल्सिनाले बजेट माथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

राष्ट्रिय सभा बाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेट बारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ । यसअघि प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अर्थमन्त्री शर्मालाई बहिस्कार गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports