प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घट्यो

572
shares

काठमाण्डौ । आइताबार शतक हाराहारीमा बढेको शेयर बजार सोमबार भने घटेको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको हो ।

आज नेप्से परिसूचक २३ अङ्क भन्दा धेरैले घटेको छ । योसँगै समग्र बजार १९३३ विन्दुमा पुगेको । त्यस्तै कारोबार रकम पनि घटेर २ अर्ब ४ करोडमा आएको छ । यो कारोबार रकम हिजोका तुलनामा केही कमी हो । आज दिनभरिमा २२९ कम्पनीको शेयर किनबेच भएकोमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेका सबै उपसूचकमा रातो पाेतिदा बीमा समूह सबै भन्दा धेरै दबाबमा परेको छ ।

आज नागरिक लगानी कोषको शेयर धेरै मूल्यको किनबेच हुँदा उन्नति सहकारी संस्थाको शेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports