प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उकालो लाग्यो कोरोना, आज थपिए ४४ संक्रमित

546
shares

काठमाडौं। नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधि बाट ३८ तथा एन्टिजेन विधि बाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमित मध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

यही अवधिमा थप १७ जना सङ्क्रमण मुक्त पनि भएका छन् । हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हाल सम्म कोभिड–१९ को सङ्क्रमण बाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports