प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज ओमप्रकाश पुन लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्दै

559
shares

काठमाडौं ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाट अलग भएका ओमप्रकाश पुन लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । उनीहरुलाई आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडामा स्वागत गर्न लागेका हुन् ।

एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन सहित शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports