प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ४४ जना कोरोनाका संक्रमित, आज सम्ममा ३१४ जना सक्रिय संक्रमित

806
shares

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना बाट कसैको पनि निधन भएको छैन। हालसम्म कोरोना बाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३१४ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १ हजार २०१ पीसीआर तथा १ हजार २६६ एन्टिजेन परीक्षण भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports