गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोना थापा थ्री स्टारमा

624
shares

काठमाडौं । ए डिभिजन क्लब थ्री स्टारले आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि दोना थापालाई अनुबन्ध गरेको छ ।ललितपुरे क्लब थ्री स्टारले दोनालाई आइतबार एक वर्षको लागि अनुबन्ध गरेका जनाएको छ । अनुबन्ध रकम राम्रै रहेको भएपनि खुलाइएको छैन ।

दोनाले पछिल्लो पटक मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका थिए । चोटका कारण त्यसपछि करीब दुई वर्ष फुटबलबाट टाढा रहेका दोनाले गत वर्ष श्री भगवतीबाट बी डिभिजन लिग खेलेका थिए ।यस्तै गत वैशाख(जेठमा भएको नेपाल सुपर लिग ललितपुर सिटी फुटबल क्लबबाट खेलेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports