linktrix Long Ad
Salt Trading Long Ad

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे काठमाडौंमा

806
shares

काठमाडौं ।भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आएका हुन् ।

पाँच दिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेल स्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी सँग पनि सोमबारै शिष्टाचार भेट गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports