linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो २४ घण्टामा ६ जना कोरोनाका संक्रमित थपिए

897
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

८८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports