विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज

650
shares

नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज भएको छ। आइतबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो।

यस अघिको पेशीमा हेर्दा हेर्दैमा परेको मुद्दा आइतबार सुनवाइ गर्दै सर्बोचले रिट खारेज गरिदिएको हो। गत बिहीबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाकै संयुक्त इजलासले उक्त मुद्दा हेर्दा हेर्दैमा राखेको थियो।

रिट खारेज भए सँगै धितोपत्र बोर्डलाई सबै लाइसेन्सको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। बोर्डले लाइसेन्स खुल्ला गरेपछि सो प्रक्रिया विरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त मुद्दामा अदालतले तत्कालको लागि प्रक्रिया अघि नबढाउन अल्पकालीन आदेश दिएकोले फैसला नभएसम्म नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटि एक्सचेन्जको प्रक्रिया अघि बढ्न सकेको थिएन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports