linktrix Long Ad
Salt Trading Long Ad

एमालेको नाममा लुकेर बस्ने र भ्रष्टहरुलाई पहिले कारबाही हुनुपर्छ : एमाले नेता बस्नेत

676
shares

काठमाडौं। नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनीहरुलाई सबैभन्दा पहिले कारबाही गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले निकट युवा–विद्यार्थीले आज काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी नभएको बताउँदै कोही पार्टीको आडमा बसेर त्यस्तो गतिविधि गर्छ र पार्टीकै नाममा लुकेर बस्छ भने सबै भन्दा पहिला त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

एमालेको युवा र विद्यार्थीहरू आज काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपास सहित शक्ति प्रदर्शन गरेका छन् । नेकपा एमाले विरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गरिएको बस्नेतले जानकारी दिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports