linktrix Long Ad
Salt Trading Long Ad

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

780
shares

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसन बाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports